२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

माओवादीका एक मन्त्रीलाई हटाएर आजै जनमतकी अनितालाई मन्त्री बनाउने तयारी

माओवादीका एक मन्त्रीलाई हटाएर आजै जनमतकी अनितालाई मन्त्री बनाउने तयारी

काठमाडौँ- आज आइतबार मन्त्रिपरिषद्‌ बैठक हेरफेरको तयारी गरिएको छ। जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‌ हेरफेर गर्न लागेका हुन्।

माओवादीका एक मन्त्रीलाई हटाएर माओवादीका अनितादेवी साहलाई मन्त्री बनाउने तयारी छ। जनमतले मन्त्रीका लागि साहको नाम पार्टीमा निर्णय गरेर यसअघि नै पठाइसकेको छ।

प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का एक सदस्यलाई हटाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij