२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बेलिब्रिज निर्माणमा लापरवाही

बेलिब्रिज निर्माणमा लापरवाही

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुँगाखोलामाथि निर्माण भएको महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नं ४ र ५ गुदेल जोड्ने  मोटर चल्ने पुल  । उक्त पुल निर्माणको क्रममा लापरवाहीका कारण प्रयोगमा आउनु अगावै बाङ्गो देखिएको गाउँपालिकाले जनाएको छ । तस्बिरः सुवास दर्नाल / रासस

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij