२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका अस्पतालहरुलाई एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

हालसम्म आफ्नै स्वामित्वमा फार्मेसी नरहेका सबैखाले अस्पताललाई मन्त्रालयले पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

निर्देशनअनुसार नगरे कानुनबमोजिम कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij