२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने सरकारको तयारी

डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले नेपालको कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच पुगेको दाबी गरेको छ । मंगलबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै राष्ट्रपति रामचन्द्र पौडेलले ९८ प्रतिशत जनसंख्याको पहुँचमा विद्युत पुगेको बताएका हुन् ।

आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने सरकारको तयारी रहेको उनले बताए । त्यस्तै मुलुकमा हालसम्म २  हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij