२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

पारदर्शी ‘नथिङ फोन टु’ नेपालमा, यस्तो छ फिचर

पारदर्शी ‘नथिङ फोन टु’ नेपालमा, यस्तो छ फिचर

काठमाडौँ । बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो । कम्पनीले दुई भेरियन्टमा ‘नथिङ फोन टु’ नेपालमा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij