२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु(फोटोफिचर)

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु(फोटोफिचर)

काठमाडौं । ऐतिहासिक एवं साँस्कृतिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा मंगलबारदेखि सुरु भएको छ ।

भक्तपुरमा नौ दिनसम्म बिस्का जात्राको रौनक छाउनेछ । मंगलबार दिउँसो टौमढीस्थित न्यातपोल (पाँचतले मन्दिर) अगाडिबाट विभिन्न बाजासहित भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरु भएको जात्रामा सयौं सहभागी भएका छन् । रथ तान्न र हेर्न पुगेकाहरुको घुइँचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij