२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

१९ जना प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस

१९ जना प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij