२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

गायक राजेशपायल राई पक्राउ

गायक राजेशपायल राई पक्राउ

काठमाडौं । गायक राजेशपायल राई पक्राउ परेका छन् । गएराति मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा राईसहित तीन जनालाई प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij