२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गते हुने

राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गते हुने

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन् ।

साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् । उपाध्यक्ष उर्मिला आर्यालले पदबाट राजीनामा गरेपछि उपाध्यक्ष पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij