२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

जिप दुर्घटना हुँदा कास्कीमा दुईजनाको मृत्यु

जिप दुर्घटना हुँदा कास्कीमा दुईजनाको मृत्यु

पोखरा । कास्कीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पोखराबाट भदौरेतर्फ गइरहेको ग.१.ज. ५५४७ नम्बरको जिप थामडाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिप सडकबाट करिब २ सय मिटर तल पुगेको छ । घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको छ । घाइतेलाई उपचारका लागि पोखरा ल्याइँदै गरेको कालिका गणका गणपति अरूण शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij