२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेट, द्धिपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा छलफल

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेट, द्धिपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा छलफल

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । मंगलबार परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै उनीहरुबीच नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij