२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

नयाँ व्यवस्थापनमा रोयल किचेन

नयाँ व्यवस्थापनमा रोयल किचेन

बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यको मुख्य शहर बाल्टिमोरमा भारत तथा नेपालमा लोकप्रिय परिकार पाईने रोयल किचेन रेष्टुरेण्ट नयाँ व्यवस्थापन सहीत संचालनमा आएको छ ।

अमेरिकाको नेपाली डायस्पोरा भित्र नेपाली मुलका कलाकारहरुको बाक्लो बसोबास रहेको शहर भित्र पर्ने बाल्टिमोरमा लामो समयदेखि संचालनमा रहेको रोयल किचन नयाँ व्यवस्थापनसहित नयाँ स्वरुपमा संचालनमा आएको हो ।

व्यवसायी सन्तोष घिमिरे, सरोज बस्नेत र कृष्ण सापकोटाको लगानीमा खुलेको रेष्टुरेण्टको एक कार्यक्रमका बीच पत्रकार तथा निर्देशक नारायण पुरी, नायिका पुजा चन्द र गायक रतन सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij