२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

शेरबहादुर देउवाले गरे तरुण दल विस्तार, पायो पूर्णता (नामावलीसहित)

शेरबहादुर देउवाले गरे तरुण दल विस्तार, पायो पूर्णता (नामावलीसहित)

काठमाडौं- नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिले पूर्णता पाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेसँगै समितिले पूर्णता पाएको हो ।

कार्यसमितिमा ४०० सदस्यहरूको मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij